खुकुलो यो’निको कुरा- व्यक्तिअनुसार लिं’ग वा यो’निको नाप र आ’कारमा धेरै भिन्नता हुन्छ । कतिपय स्थितिमा लिं’गको गो’लाइसँग तुलना गरी यो खुकुलो भयो कि भनिन्छ । यो’नि मां’सपेशीले बनेको एकदमै लचि’लो वा भनौं त’न्किन सक्ने गुण भएको न’ली आ’कारको अं’ग हो, जसको लम्बाइ सामान्यतया ३ देखि ४ इन्च हुन्छ । यो’नि नली आकारको अंग भए पनि पाइपको जस्तो जतिबेला पनि प्वा’ल वा खाली ठाउँ रहेको स्थिति भने हुँदैन ।
सामान्य अवस्थामा यसका भि’त्ताहरू एक अर्कासँग टाँ’सिएको अवस्थामा हुन्छन् तर लिं’ग प्रवेश गर्दा यसले त्यसका लागि स्थान दिन्छ । एकछिन विचार गर्नु होस् त, कुनै ठूलो आकारको कुरा मुखमा हा*लियो भन्दैमा त्यो सधैं खु’कुलो भएर सानो कुरा च्या*प्नै नसक्ने हुन्छ र ? पक्कै हुँदैन । यौ’नसम्पर्क राख्दैमा यो’नि खुकुलो हुने कुनै वैज्ञानिक आधार छैन । यौ’न उत्ते’जना हुँदा धेरै पानी अर्थात् यो’नि र*स आएर अत्यधिक चि’प्लो हुँदा खु’कुलोपन महसुस हुन्छ । अत्यधिक चि’प्लो हुँदा अलिकति पुछेर यौ’नस’म्पर्क गर्दा हुन्छ तर यो’निलाई सुख्खा नै बनाउनु बुद्धिमानी हुँदैन ।
यो’नि कसि’लो बनाउन के गर्न सकिन्छ ?
यौ’नां’ग क्षेत्रको मां’सपे’सीलाई बलियो बनाउन गरिने कसरतलाई के’गेल कसरत भनिन्छ । यो’निमा औं’ला प’साई औं’लालाई अँठ्या’उने अर्थात् खु’म्च्याउने गर्दा यो मां’सपे’शीलाई तपाईले महसुस गर्न सक्नुहुन्छ । उक्त मां’सपे’शी पहिचान गरेपछि औंला नपसाई पनि खुम्च्याउन सकिन्छ ।
सुरुमा यस्तै १ सेकेन्डसम्म बेस्सरी खु*म्च्याएर राख्ने र छाड्ने अर्थात् खुकुलो बनाउने । बिस्तारै यसलाई बढाएर ५ सेकेन्डसम्म पुर्याउनुपर्छ । बिस्तारै १० देखि १५ पटकसम्म संकुचित गर्ने (खुम्च्या*उने) र छोड्ने । यो क्रम बढाउँदै दिनभरिमा यस्तो गर्ने क्रम २० पटकसम्म पुर्याउनुपर्छ । ६ हप्तासम्म नियमित रूपमा यो कसरत गरे फरक महसुस हुने गरी केही फरक देखिन्छ ।
यो मांस’पेशी संकुचित गरेर यौ’नसम्प’र्कका बेला लिं’गलाई बेस्सरी समात्न प्रयोग गर्न सकिन्छ । यसले महिलालाई मात्र होइन, पुरुषलाई पनि यौ’नसुख प्राप्त गर्न मद्दत गर्छ । यसबाहेक अन्य उपायहरूका बारेमा भन्नुगर्दा, निश्चित तौलका यो’नि कोन महिलाको यो’निमा राखेर त्यसलाई अड्काइराख्न भनिन्छ, जसले गर्दा यौ’नां’गको मां’सपे’शी बलियो होस् । त्यसैगरी विद्युतीय उत्तेजना अर्थात् यो’निमा एक किसिमको यन्त्र राखेर विद्युत्को हल्का करेन्ट प्रयोग गरी यौ’नां’ग क्षेत्रका मां’सपे’शीलाई खुम्च’न र खुकु’लो हुन उत्ते’जित पारिन्छ । यो साधन एउटा विशेष किसिमको कुर्सी हो । विशेष किसिमले चु’म्बकीय क्षेत्रको प्रयोग गरेर यौ’नां’ग क्षेत्रको मां’सपे’शीलाई उत्ते’जित पारिन्छ ।
यो उपचार सामान्यतः २० देखि ३० मिनेटका लागि साताको दुईपटक यस्तै आठ साताजति गरिन्छ । अन्त्यमा यो’नि खुकुलोपनको समस्या अति नै छ भने (भजा’इनोप्ला’स्टी) श’ल्यचिकि’त्सा पनि गर्नुपर्ने हुनसक्छ । यस्तो श’ल्यचि’कित्सालाई सामान्यतया अ’न्तिम उपायका रूपमा लिइन्छ । अचेल यसमा ले’जर प्रविधिको प्रयोग समेत सुरु भएको छ । भविष्यमा सम’स्या पर्ने कुरा- शारी’रिक पक्षमा केन्द्रित भएर हेर्दा यसले जीवनमा खासै असर पर्ने देख्दिनँ । महिला यौ’नां’गको बनावटका सम्बन्धमा सामान्य जानकारी पुरुषलाई हुने भए पनि तपाईंको भगक्षेत्र तथा यो’निको वनावट वा स्वरूप यस्तै थियो भन्ने कुरा थाहा हुँदैन र यौ’नसम्प’र्क राखेको कुरा थाहा पाउन त अझ गाह्रो कुरा हो ।
आफ्नो यौ’नसाथी ‘अक्षत यो’नि’ वा ‘कुमारी’ हो–होइन भन्ने चासो धेरै पुरुषलाई हुन सक्छ, तर यो कुरा पत्ता लगाउन झने सजिलो छैन । यो’निच्छद भए वा नभएको कुरालाई नै मुख्य आधार बनाउन मिल्दैन । भविष्यमा सम’स्या पर्ने सन्दर्भमा यसको सामाजिक पाटो हेर्न बिर्स’नु हुँदैन । घर–परिवार, छर–छिमेक अनि समाजले यस्ता सम्भावित सम्ब’न्धलाई जहिले पनि निकै चासोका साथ नि’यालिरहेको हुन्छ र गो’प्य’ता वा गो’प’नियताको कुरा वास्तवमा तुलनात्मक हुन सक्छ ।